दफा ३७
समन्वय गर्न सक्ने समन्वय गर्न सक्ने
आयोगले यस ऐन बमोजिम छानविन गर्दा यस्तै किसिमको काम गर्ने प्रचलित कानून बमोजिम स्थापित वा नेपाल सरकारबाट गठित आयोग वा निकायसंग समन्वय गरी काम गर्न सक्नेछ ।